शिखमा पदमार्ग सुरु

सेते तिलिजा पुन/विकल्प शिख २३ फागुन ।विश्वप्रसिद्ध अन्नपूर्ण चत्रीय पदमार्ग अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा पक्कि पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा उपल्लो शिखको देउराली देखि स्वाँरा जाने पदमार्ग निर्माण सुरु भएको हो । ४८ मिटर ढलान गरिएको पक्कि पदमार्ग निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष रामेश पाइजाले जानकारी दिनुभयो । … Continue reading शिखमा पदमार्ग सुरु